वार्षिक अधिवेशन (साधारण सभा) मिति २०७९-०५-२० गते हुने वारे सूचना !!
श्री नेपाल ज्योतिष परिषद्,केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यज्यूहरु,केन्द्रीय सल्लाहकार मण्डलका प्रमुख तथा सदस्यज्यूहरुप्रदेश समितिका पदाधिकारी तथा सदस्यज्यूहरु,उपत्यका समितिका पदाधिकारी तथा सदस्यज्यूहरुजिल्ला समितिका पदाधिकारी तथा सदस्यज्यूहरु,आजिवन सदस्यज्यूहरु लगायत सराकार राख्ने सबै महानुभाव हरु नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यसमिति(सचिवालय समिति) को वैठकको निणर्य अनुसार नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको वैठक एवं परिषद्को २४औं वार्षिक अधिवेशन (साधारणसभा) निम्न मिति […]
वार्षिक अधिवेशन (साधारण सभा) मिति २०७९-०५-२० गते हुने वारे सूचना !! Read More »
