नेपाल ज्योतिष परिषद्

Promoting the Science of Astrology

आचार्य केशवप्रसाद धिताल
अध्यक्ष नेपाल ज्योतिष परिषद् केन्द्रीय समिति
About Us

Astro-Council, Nepal

ज्योतिष विज्ञानको अध्ययन, अध्यापन, प्रशिक्षण, परामर्श तथा अनुसन्धान गरी राष्ट्रिय र अन्तःराष्ट्रिय क्षेत्रमा छरिएर रहेका गणित ज्योतिष र फलित ज्योतिष विधामा रहेका मतमतान्तरहरूलाई मनन गरी वास्तविक तथ्यको निर्क्योल गर्न प्रयास गर्ने तथा ज्योतिष विधाको प्रचार प्रसारार्थ औपचारिक सभासम्मेलन गर्ने गराउने र ज्योतिषीय सभासम्मेलनमा भाग लिने, ज्योतिष पत्र पत्रिका संकलन प्रकाशन तथा ज्योतिष अप्राप्त पुस्तकहरूको संकलन गरी पुस्तकालय स्थापना गर्ने तथा ज्योतिष जन्म देखी मृत्यपर्यन्त सबैलाई आवश्यश्यकता पर्ने भएकोले सर्वसाधारण सवैमा प्रारम्भिक ज्योतिषको ज्ञान दिलाउन प्रयास गर्ने, ज्योतिष विज्ञानको गरिमा र सत्यतालाई समाजमा जानकारी गराउने, यसको ज्ञान हासिल गर्न जाति, वर्ण, लिङ्ग भेदको संकुचित घेरा तोडी विज्ञानलाई समाज उपयोगी बनाई ज्योतिष विधा, ज्योतिष पेशा र यस विधामा संलग्न व्यक्तित्वहरूको संरक्षण गर्ने गराउने पवित्र लक्ष्य लिई नेपाल ज्योतिष परिषद् (Astro-Council, Nepal) नामक गैर नाफामूलक संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मिति २०५५ पौष २४ गते (Dtd. 8th of January, 1999 AD.) दर्ता गरिएको छ ।

Astro. Madhavraj Pandey
President
Astro-Council Nepal
Dr. Lokraj Poudel
Founder Chairman/Cheif Advisor
Astro-Council Nepal


Chitwan District Election 2078.07.10
1 No. Prov. Election 2079.03.03


Lumbini Prov. Election 2079.03.31


Bagmati Prov. Election 2079.03.30
Makawanpur Dist. Election 2078.01.04


Dang Dist. Election 2078.01.04
Chairman
& founder Chairman/Cheif Advisor
Astro-Council Nepal
President, General Secretory, Treaserer& Click Person: Krishna P. Gautam
Astro-Council Nepal
Previous
Next

नेपाल ज्योतिष परिषद् केन्द्रीय सचिवालय समिति


केशव धिताल
कमल काफ्ले
लेखनाथ न्यौपाने
सुदर्शन पौडेल लिलाराज शर्मा घनश्याम चापागाई शिवलाल पौडेल पवित्रा श्रेष्ठ कैलाश दाहाल

Notice Board

नेपाल ज्योतिष परिषद्को ज्योतिष डाइरेक्टरी शीघ्र प्रकाशन हुदैछ । – (फारमको नमूना, रकम जम्माको लागि रा.वा.बैंकको क्यूआर कोड समेत यसैमा पनि संलग्न गरिएको छ ।)

“मौका आउँछ पर्खिदैन त्यसमा चुक्नु महाँभूल हो“ हाम्रो आग्रह ????आजीवन सदस्यज्यूहरु कोही न छुटौं । कोही न भुलौं ॥

Read More »
Do you want to know more?

Contact us to know more!

Add Your Heading Text Here