Author name: Astro-Council, Nepal

नेपाल ज्योतिष परिषद्ले आफ्नो रजत महोत्सवका अवसरमा संस्थापन कालदेखि विभिन्न कालखण्डमा संस्थामा योगदान पुर्याउनु भएका व्यक्तिलाई सम्मान गर्ने भएको छ ।

नेपाल ज्योतिष परिषद्ले आफ्नो रजत महोत्सवका अवसरमा संस्थापन कालदेखि विभिन्न कालखण्डमा संस्थामा योगदान पुर्याउनु भएका व्यक्तिलाई सम्मान गर्ने भएको छ । Read More »

नेपाल ज्योतिष परिषद्को ज्योतिष डाइरेक्टरी शीघ्र प्रकाशन हुदैछ । – (फारमको नमूना, रकम जम्माको लागि रा.वा.बैंकको क्यूआर कोड समेत यसैमा पनि संलग्न गरिएको छ ।)

“मौका आउँछ पर्खिदैन त्यसमा चुक्नु महाँभूल हो“ हाम्रो आग्रह 🙏आजीवन सदस्यज्यूहरु कोही न छुटौं । कोही न भुलौं ॥

नेपाल ज्योतिष परिषद्को ज्योतिष डाइरेक्टरी शीघ्र प्रकाशन हुदैछ । – (फारमको नमूना, रकम जम्माको लागि रा.वा.बैंकको क्यूआर कोड समेत यसैमा पनि संलग्न गरिएको छ ।) Read More »

नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यालयको तत्त्वावधानमा तथा नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशको आयोजनामा ६ महिने माध्यमिकतह ज्योतिष प्रशिक्षण कार्यक्रम भर्चुअल माध्यमबाटसञ्चालन हुने ।

नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यालयको तत्त्वावधानमा तथा नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेशको आयोजनामा ६ महिने माध्यमिकतह ज्योतिष प्रशिक्षण कार्यक्रम भर्चुअल माध्यमबाटसञ्चालन हुने । Read More »

नेपाल ज्योतिष परिषद् रुकुमु (पूर्व) जिल्लामा गाउँपालिका इकाई समिति गठन भएको छ ।

मिति २०८०।०४।०४ गते बिहिबार नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश, रुकुम (पूर्व) जिल्ला समिति अन्तर्गत भूमे गाउँपालिकामा ज्यो. चेताराम उपाध्यायको अध्यक्षतामा परिषद्को इकाई समिति गठन भएको छ । गठित समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । – ज्यो. माधवराज पाण्डे, केन्द्रीय अध्यक्ष

नेपाल ज्योतिष परिषद् रुकुमु (पूर्व) जिल्लामा गाउँपालिका इकाई समिति गठन भएको छ । Read More »

नेपाल ज्योतिष परिषद्को २५औं स्थापना दिवस (रजत वर्ष) कार्यक्रम मिति ः २०७९/०९/२४ गते आइतवार देशभर भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।

नेपाल ज्योतिष परिषद्को २५औं स्थापना दिवस (रजत वर्ष) कार्यक्रम मिति ः २०७९/०९/२४ गते आइतवार देशभर केन्द्रीय समितिले काठमाडों र प्रदेश समिति र जिल्ला समितिहरुले आ-आफ्नो स्थानमा भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । नेपाल ज्योतिष परिषद्को २५औं स्थापना दिवस (रजत वर्ष) कार्यक्रम नेपाल ज्योतिष परिषद्को २५औं स्थापना दिवस (रजत वर्ष) कार्यक्रम मिति ः २०७९/०९/२४

नेपाल ज्योतिष परिषद्को २५औं स्थापना दिवस (रजत वर्ष) कार्यक्रम मिति ः २०७९/०९/२४ गते आइतवार देशभर भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । Read More »

नेपाल ज्योतिष परिषद्को २५औं स्थापना दिवस (रजत वर्ष) कार्यक्रम मिति : २०७९/०९/२४ गते आइतवार हार्दिक होटल, बागबजार, काठमाडौँमा हुने ।

नेपाल ज्योतिष परिषद्को २५औं स्थापना दिवस (रजत वर्ष) कार्यक्रम मिति : २०७९/०९/२४ गते आइतवार हार्दिक होटल, बागबजार, काठमाडौँमा हुने । Read More »

बडादशैं, शुभदिपावली, नेपाल सम्वत् ११४३ तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना ! २०७९

बडादशैं, शुभदिपावली, नेपाल सम्वत् ११४३ तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना ! २०७९ Read More »

नेपाल ज्योतिष परिषद्को २४औं वार्षिक अधिवेशन (साधारणसभा) सम्पन्न ।

नेपाल ज्योतिष परिषद्को २४औं वार्षिक अधिवेशन (साधारणसभा) मिति २०७९।०५।२० गते लर्ड प्यालेस  (LORD PALACE), टोखा न.पा.-०७, सामाखुशीचोकबाट ग्राण्डी अस्पताल जाने बाटो, नेपाल ज्योतिष परिषद्को केन्द्रीय कार्यालय भवन निर्माण स्थल नजिकै, काठमाडौंमा सम्पन्न भएको छ ।

नेपाल ज्योतिष परिषद्को २४औं वार्षिक अधिवेशन (साधारणसभा) सम्पन्न । Read More »