नेपाल ज्योतिष परिषद् रुकुमु (पूर्व) जिल्लामा गाउँपालिका इकाई समिति गठन भएको छ ।

मिति २०८०।०४।०४ गते बिहिबार नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश, रुकुम (पूर्व) जिल्ला समिति अन्तर्गत भूमे गाउँपालिकामा ज्यो. चेताराम उपाध्यायको अध्यक्षतामा परिषद्को इकाई समिति गठन भएको छ ।

गठित समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । – ज्यो. माधवराज पाण्डे, केन्द्रीय अध्यक्ष

Leave a Comment

Your email address will not be published. Required fields are marked *

नेपाल ज्योतिष परिषद् रुकुमु (पूर्व) जिल्लामा गाउँपालिका इकाई समिति गठन भएको छ ।

मिति २०८०।०४।०४ गते बिहिबार नेपाल ज्योतिष परिषद्, लुम्बिनी प्रदेश, रुकुम (पूर्व) जिल्ला समिति अन्तर्गत भूमे गाउँपालिकामा ज्यो. चेताराम उपाध्यायको अध्यक्षतामा परिषद्को इकाई समिति गठन भएको छ । गठित समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई हार्दिक बधाई तथा शुभकामना ।