नेपाल ज्योतिष परिषद्को २४औं वार्षिक अधिवेशन (साधारणसभा) सम्पन्न ।

नेपाल ज्योतिष परिषद्को २४औं वार्षिक अधिवेशन (साधारणसभा) मिति २०७९।०५।२० गते लर्ड प्यालेस  (LORD PALACE), टोखा न.पा.-०७, सामाखुशीचोकबाट ग्राण्डी अस्पताल जाने बाटो, नेपाल ज्योतिष परिषद्को केन्द्रीय कार्यालय भवन निर्माण स्थल नजिकै, काठमाडौंमा सम्पन्न भएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *